अवैध भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

अवैध भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाण्डौंः अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका-५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् । सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको…

0Shares
Read More

‘कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौँ’

काठमाण्डौ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभएको छ । आज धरान उपमहानगरपालिका–४ र सागुदीगढी गाउँपालिका–६ को सिमाना भेडेटारमा निर्माण गरिएको भेडेटार स्काईवाकको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका लागि योजना निर्माण गर्ने धारणा राख्नुभयो ।मुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकका लागि एक आकर्षक गन्तव्य…

0Shares
Read More

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको हिलटन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उहाँले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिनुभयो । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा…

0Shares
Read More

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको छ : नारायणमान बिजुक्छेँ

काठमाण्डौः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र…

0Shares
Read More
योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरुलाई शपथ गराएका छन्। ओलीले देशको विकासको योजना कार्यान्वयनमा नमूनायोग्य भूमिका खेल्न आग्रह गरे।

0Shares
Read More
रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना मानिस पक्राउ परेका छन्। सर्लाहीका नजरे आलम र इमामुल हक दर्जीलाई १३ थान नक्कली नोटसहित पक्राउ गरिएको छ।

0Shares
Read More

मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध, अवरुद्ध बाटो खुलाईयो

काठमाण्डौः सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरुमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अबरुद्ध भएको सडक खुलाएको छ । मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको…

0Shares
Read More

संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाण्डौः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रियामा उहाँले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो,…

0Shares
Read More
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा

दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा

काठमाडौंः दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा गरिएको छ । दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा…

0Shares
Read More

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

काठमाडौंः भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो। सिराहाका २१ जना र…

0Shares
Read More