देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने हुनाले आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

0Shares
Read More
यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

काठमाण्डौः  युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् । यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।…

0Shares
Read More

नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल

काठमाण्डौः अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ । नेतन्याहुले गाजा युद्धको विरोध गर्ने अमेरिकीहरूलाई ‘मूर्ख’ को संज्ञा दिनुभएको छ । हमासले युद्ध अन्त्य गर्ने र बन्धक बनाइएकाहरूलाई फिर्ता गर्ने प्रयासमा प्रधानमन्त्री नेतन्याहूले अवरोध पु¥याएको आरोप लगाएको…

0Shares
Read More
भेडेटारमा स्काइ टावर

भेडेटारमा स्काइ टावर

काठमाण्डौः भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाकसर्् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो । टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन…

0Shares
Read More
काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौंःआइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गएराती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको  जारी विज्ञप्तिमा उल्लेख छ । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास…

0Shares
Read More
देशमा फेरि पनि आगो बल्छः प्रकाण्ड

देशमा फेरि पनि आगो बल्छः प्रकाण्ड

काठमाण्डौः  नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने फेरी देशमा आगो बल्ने नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताएका छन । आफ्नो गृह जिल्लाको भ्रमणका क्र्ममा सदरमुकाम मान्ममा पत्रकारसँग भेटघाट कार्यक्रमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् । यो व्यवस्ता ल्याउन नेपाली जनताले हजारौको संख्यामा ज्यान गुमाउन परेको थियो । क्रन्तीको उपज यो व्यवस्था पल्टाउन मनपरी तवरमा…

0Shares
Read More
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलको सहमति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलको सहमति

काठमाण्डौः ठूला तीन दल कांग्रेस, एमाले र माओवादीबीच शुक्रबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बाँकी दुई मुद्दामा पनि सहमति भएको छ । जसअनुसार संशोधित विधेयकमा ‘बाल सेना’ शब्द लेखिने छैन भने मानवअधिकार उल्लंघनका मुद्दामा पीडितको सहमति अनिवार्य चाहिने व्यवस्था राखिनेछ । कांग्रेसका रमेश लेखक, एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा सम्मिलित कार्यदलले यसअघि गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा…

0Shares
Read More
कठोर गभर्नरको लचिलो मौद्रिक नीति

कठोर गभर्नरको लचिलो मौद्रिक नीति

काठमाण्डौः कठोर नीतिका कारण समग्र अर्थतन्त्रमा शिथिलता ल्याएको आरोप खेप्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसपटक भने लचिलो र विस्तारकारी मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटही, बैंकले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन, घरजग्गा, सेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति…

0Shares
Read More
कमिसन नदिँदा रोकियो भुक्तानी

कमिसन नदिँदा रोकियो भुक्तानी

काठमाण्डौः गुल्मी गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन्तरतग भाखर्क खण्डमा भएको ग्राभेलिङ्गको काममा इन्जिनियरलाई कमिसन नदिदा कामको भुक्तानी नभएको हो । उक्त ठाउँमा डेढ किलोमिटर भन्दा बढी सडक ग्राभेलिङ्ग गर्नको लागि गुल्मीकै सुजता कन्ट्रक्सनले २०८० वैशाखमा…

0Shares
Read More

यूएईमा मृत्युदण्ड सजाय पाएका दुई नेपालीले पाए सफाइ –

काठमाडौँ : यूएईमा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन्। पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन्। मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधबार यूएईको जेलबाट रिहा भएका हुन्। श्रेष्ठ बिहीबार…

0Shares
Read More