देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

0Shares
Read More
सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद गरेको छ। सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७४ लाख रुपैयाँभन्दा बढीको ग्यास लाइटर बरामद गरेको छ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उक्त परिमाणको लाइटर बरामद गरेको जनाएको छ।

0Shares
Read More
लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता: ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च

लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता

लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार, दीर्घकालीनभन्दा ससना टुक्रे योजनामा बढी बजेट खर्च गरिएको छ। मेयरको स्वकीय सचिव र कानुनी सल्लाहकारमा बजेटको दुरुपयोग भएको देखिन्छ।

0Shares
Read More
भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।

0Shares
Read More

सर्लाहीमा रासायनिक मल कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिन्छ- जिल्ला प्रशासन –

लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव…

0Shares
Read More

एसइई नतिजा सार्वजनिक झण्डै साढे २ लाख फेल –

लालबन्दी : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका…

0Shares
Read More

गैंडाको चोरी शिकार रोक्न दक्षिण अफ्रिकामा नयाँ अभियान-खागमा विशालु चिप जडान

१२ असार, काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग)मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ । इन्टरनेशनल राइनोसोरस फाउन्डेसनको एक अनुमान अनुसार दक्षिण अफ्रिकामा करिब १५ हजार गैंडाहरु छन् । विश्वमै सबैभन्दा…

0Shares
Read More

सरकारी पत्र किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत बनेको खुलासा –

बारा : सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ। नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको…

0Shares
Read More

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ –

गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको…

0Shares
Read More

आर्मीले जित्यो गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्कीको उपाधि

१२ असार, पोखरा । पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि नेपाल आर्मीले जितेको  छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको विभागीय डर्बी फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलमा आर्मीका प्रदीप राजवंशी एक्लैले ४ गोल गरे । दीपेन्द्र ऐरले एक गोल  थपे । पुलिसका…

0Shares
Read More