स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।  नकआउट चरणको पहिलो खेलमै शनिावर स्वीट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्वीट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक एक गोल गरेको…

0Shares
Read More
धनुषास्थित बस दुर्घटनामा १५ घाइते , बसमा सवार घाइतेहरूको नामावली

धनुषामा मोटरसाइकलको ठक्करबाट सर्लाहीका पुरुषको मृत्यु –

धनुषा : धनुषामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज.३ प. ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सर्लाहीको हरिपुर्वा नगरपालिकाका ५८ वर्षीय प्रबेश राउतको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु…

0Shares
Read More

राजेश हमालले कृषिमा आधारित गेम रियालिटी टिभी शो ‘र’ होस्ट गर्ने

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा एग्रिकल्चर गेम रियालिटी शो ‘र’को घोषणा गरिएको छ । धान रोपाई उत्सव मनाउँदै नयाँ टिभी शो आउने जानकारी दिइयो । हिमालय टिभीमा प्रसारण हुने यो कार्यक्रमका लागि आवेदन समेत खुला गरिएको छ । यो कार्यक्रमका लागि तीनै तहका सरकारसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी समेत…

0Shares
Read More

सहाना प्रधान यू-१९ भलिबलको पुरुषतर्फ गण्डकीले जित्यो उपाधि

१५ असार, काठमाडौं । लुम्बिनी  प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै गण्डकी  प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५-१५,२०-२५, २५-२० र २५-२० ले  पराजित गरेको हो ।महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई…

0Shares
Read More
रौतहटमा बस दुर्घटना हुँदा १८ वर्षीया युवतीको मृत्यु, चालक फरार

रौतहटमा बस दुर्घटना हुँदा, १८ वर्षीया युवतीको मृत्यु, चालक फरार

रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

गौर-चन्दरनिगाहपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै बस दुर्घटना भएको हो।

0Shares
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।
शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

0Shares
Read More
नेपाली संस्कृतिको एकता र प्रगति : असार १५

नेपाली संस्कृतिको एकता र प्रगति : असार १५

असार १५ वा धान दिवसमा नेपाली समाजले आफ्नो परम्परा र संस्कृतिको महत्त्वलाई मनाउँदै आफ्नो आत्मनिर्भरताको संकल्प पुनरावलोकन गर्दछ। यस दिनले कृषि र पोषणको महत्त्वलाई जानकारी गराउँछ र आगामी पीडीएफटीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

0Shares
Read More

भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा । शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको…

0Shares
Read More

बागमतीमा चट्याङ लागेर ६४ वर्षीया महिलाको मृत्यु –

सर्लाही : सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला…

0Shares
Read More

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर रहेको छ।खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना भएको छ।

0Shares
Read More