भेटिएका ११ शवमध्ये चार वटाको सनाखत हुन बाँकी

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर–२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत…

0Shares
Read More

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयको राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन । मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार…

0Shares
Read More
नेपालमा बेरोजगारी घटाउन विश्व युवा दक्षता दिवस मनाइँदै

विश्व युवा दक्षता दिवस मनाइँदै : नेपालमा बेरोजगारी घटाउने उद्देश्य

नेपालको राजनीतिमा नयाँ स्थिति उत्पन्न भएको छ भनेर समझिएको छ । कांग्रेस र एमालेसँगको समर्थन फर्किएपछि प्रधानमन्त्री दाहालले संघीय सभामा विश्वासको मत माग्ने निर्णय गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई आगामी असार २८ गते विश्वासको मत लिने प्रतिबद्धता जनाएका हुन् ।

0Shares
Read More
स्पेनिस खेलाडी कार्लोल अल्काराजले जिते विम्बल्डन २०२४ को उपाधि

स्पेनिस खेलाडी कार्लोल अल्काराजले जिते विम्बल्डन २०२४ को उपाधि

स्पेनिस खेलाडी कार्लोल अल्काराजले विम्बल्डन २०२४ को उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति पुरुष सिंगल्सको फाइनलमा सर्वियन स्टार खेलाडी नोभाक जोकोविचलाई पराजित गर्दै अल्काराजले विम्बल्डनको उपाधि रक्षा गरेका हुन् ।

0Shares
Read More
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

0Shares
Read More
न्यूरोडमा फुटपाथको काम अघि बढाउन महानगरपालिकालाई बाटो खुल्यो

न्यूरोडमा फुटपाथको काम अघि बढाउन महानगरपालिकालाई बाटो खुल्यो

न्यूरोडमा फुटपाथको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ ।उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथको काम अघि बढाउन रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

0Shares
Read More
प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने भएका छन् ।उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

0Shares
Read More

चौथोपटक प्रधानमन्त्री नियुक्त भए एमाले अध्यक्ष केपी ओली

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०)ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। ओलीको शपथग्रहण भने भोलि (सोमबार)…

0Shares
Read More
बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ । आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए ।

0Shares
Read More
ENTERTAINMENT MADHESH दुर्घटना मासिक १५ हजार तलब खाने एयर अरेबियाका कर्मचारीले कसरी जोडे १० करोडभन्दा बढीको सम्पत्ति

मासिक १५ हजार तलब खाने एयर अरेबियाका कर्मचारीले कसरी जोडे १० करोडभन्दा बढीको सम्पत्ति ?

काठमाडौं । काठमाडौंमा एक व्यक्तिलाई परिवारसहित बाँच्न कति रकम लाग्ला ? न्युनस्तरको दैनिकी चलाउन पनि मासिक कम्तीमा ३५ हजार रुपैयाँ खर्च हुन्छ । अझ फ्ल्याट भाडामा लिएर विलासी जीवन बिताउन मासिक कति रकम चाहिएला ? पैतृक सम्पत्ति पनि नभएको मासिक तलबबाहेक आम्दानीको अन्य श्रोत नभएको व्यक्तिले छोरीको पास्नीसमेत बानेश्वरको भव्य बैंक्वेटमा मनाउन कति कमाउनुपर्ला ?…

0Shares
Read More