कृषि मन्त्रालयका तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूको आन्दोलन जारी, यस्ता छन् माग
काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको आन्दोलन अझै जारी छ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति गर्न माग गदै आन्दोलन जारी नै राखेका छन् । अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला…


