ओली नेतृत्वको सरकारमा २१ मन्त्रीको एकसाथ शपथ « Lokpath

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको…

0Shares
Read More

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्र चापागाईँ र शैलेन्द्र गुप्ताले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।रिट निवेदकहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको…

0Shares
Read More

वृषलाई धन आर्जन, कुम्भको आश मारेको काम बन्ने –

२०८१ साल असार ३१ गते सोमबारको राशिफल : मेष- विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्‍नाले प्रशन्‍नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। वृष- नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने…

0Shares
Read More

आजदेखि मनकामना केबुलकार ५० दिन बन्द « Lokpath

चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत…

0Shares
Read More

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई « Lokpath

काठमाडौं । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन् । अर्जेन्टिनाले…

0Shares
Read More

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएका छन् । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिएका थिए । उनले जगरनाथपुर गाउँपालिका–२ स्थित…

0Shares
Read More

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय…

0Shares
Read More

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ । स्रोतका अनुसार, उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ । भण्डारी डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि श्रममन्त्री नै थिए ।

0Shares
Read More
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

एमालेले आइतबार राति मन्त्रीमा टुंगो लागिसकेका नाम आइतबार बिहान गायव

एमालेले आइतबार राति मन्त्रीमा टुंगो लागिसकेका नामबाट आइतबार बिहान केहीलाई हटाएको छ । आइतबार राति टुंगिएका नाममध्ये थिए योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठ । तर बिहान उनीहरुको नाम मन्त्रीको सूचीबाट हटाइएको छ ।

0Shares
Read More
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

कांग्रेस, एमाले र जसपाले टुंगो लगायो मन्त्री (नामावलीसहित)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कांग्रेस, एमाले र जसपाले करिब करिब टुंगो लगाएको छ । ओलीले आज ११ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । उनले प्रधानमन्त्रीको शपथ लिएपछि दुई जना उपप्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम छ । त्यसपछि मन्त्रीहरुलाई पनि शपथ गराइने छ । नेपाली कांग्रेसले मन्त्रीका लागि…

0Shares
Read More