किसानको छोरो हुँ, समस्याबारे जानकार छु : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे…

0Shares
Read More

मुद्दा फर्स्यौटमा विशेष अदालतको ऐतिहासिक छलाङ, ६ महिना कटेका मुद्दा शून्यमा झर्‍यो

काठमाडौं । विशेष अदालतले यस आर्थिक वर्षमा मुद्दामा ऐतिहासिक छलाङ मारेको छ । अदालतले लक्ष्यको ११४ दशमलव २२ प्रतिशत र कुल लगतको ८८ प्रतिशतभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । विशेष अदालतले यस आर्थिक वर्षमा कुल ५०६ थान मुद्दा फर्स्यौट गरी विगत १० वर्षको तुलनामा औसतमा दुई गुणा बढी फैसला गरेको हो । टेक नारायण…

0Shares
Read More

५० लाख भन्दा बढी लुटपाट गरी फरार अभियुक्त पक्राउ

जलेश्वर । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको…

0Shares
Read More

पहिलो पटक मुगुले पायो मन्त्री « Lokpath

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् । शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्…

0Shares
Read More

कोशीमा मुख्यमन्त्रीले गरे प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन गरेसँगै मुख्यमन्त्री कार्यालयका सचिव…

0Shares
Read More

सिंहदरबार छिर्नुअघि कांग्रेस मन्त्रीहरु सानेपा र शान्तिवाटिकामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषद्मा सामेल भएका कांग्रेसका मन्त्रीहरुले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । उपप्रधान एवम शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका हुन् । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका…

0Shares
Read More
१८ महिना साथ दिने सबैलाई प्रचण्डको ‘धन्यवाद’

१८ महिना साथ दिने सबैलाई प्रचण्डको ‘धन्यवाद’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा १८ महिना साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

0Shares
Read More

भूमिमन्त्री बलराम अधिकारीले गरे २ निर्णयमा हस्ताक्षर

काठमाडौं । पदभार ग्रहण गर्दै भूमिमन्त्री बलराम अधिकारीले २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले सोमबार पदभार ग्रहण गरेसँगै २ वटा निर्णयमा हस्ताक्षर गरेका हुन् । मन्त्री अधिकारीले झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्मबन्धी समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने…

0Shares
Read More

हत्या अभियोगमा दुईजना पक्राउ

काठमाडौं । सिन्धुलीमा हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घ्याङलेख गाउँपालिका–२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् । टिका…

0Shares
Read More

२२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ अनुहार, दलितको प्रतिनिधित्व भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ अनुहार रहेका छन् ।प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् । ओली नेतृत्वको सरकारमा कांग्रेसले १० जना मन्त्री पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको भागमा परेका १० ओटा मन्त्रालयमा ६ जना नयाँ अनुहारलाई मौका…

0Shares
Read More