सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंखरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

0Shares
Read More

कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने

काठमाण्डू, नवनियुक्त प्रधानमन्त्री केपी ओलीले ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने’ पहिलो निर्णय गरेका छन् । सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य अनुसार सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका हुन् । दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक…

0Shares
Read More

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

काठमाण्डू, संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंदरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ । बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

0Shares
Read More

बढ्यो इन्धनको मूल्य : पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति…

0Shares
Read More

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम, रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए ।…

0Shares
Read More

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर…

0Shares
Read More

आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइँदै

काठमाण्डू, सौरमासअनुसार प्रत्येक वर्ष १ साउनमा मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ…

0Shares
Read More
आयल निगमले बढायो मूल्य : डिजेलमा ५ रुपैयाँ

पेट्रोल र डिजेलको मूल्य बढ्यो –

लालबन्दी : नेपाल आयाल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठ्कले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ  । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा…

0Shares
Read More
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदर गरेका छन् ।

0Shares
Read More