अश्रुग्यास र पानीको फोहोरा छिचोलेर जेनजीले घेरे संसद् भवन

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वरतर्फ अघि बढेका हुन् । निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् ।…

Read More

जेनजी प्रदर्शन : संसद् भवन प्रवेश गरेपछि प्रहरीद्वारा हवाई फायर

काठमाडौँ : भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरे गरेपछि प्रहरीले हवाई फायर गरेको छ । उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्। उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको हो। भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र…

Read More

जेनजीको प्रदर्शन उग्र बनेपछि काठमाडौँमा लगाइयो कर्फ्यू

काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्रसमेत घुसेसँगै स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि…

Read More

पद्मकन्या स्कूलको वेबसाइट ह्याक गरेर जेनजी प्रदर्शनको प्रचार

२२ भदौ, काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ । स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ । भालि काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजीहरूले प्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको हो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि अहिले प्रयोगकर्ताहरूले भीपीएन प्रयोग बढाएका छन्…

Read More

जेनजीका तर्फबाट दुर्गा प्रसाईंलाई फोन- ‘तपाईं नआइदिए हुन्थ्यो’

२२ भदौ, काठमाडौं । जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै स्टाटस लेखेपछि केही युवाले उनीसँग सम्पर्क गरेका छन् । आइतबार अपराह्न फोन गरेर उनीहरुले प्रदर्शनमा सहभागी नभइदिन आग्रह गरेका हुन् । स्रोतका अनुसार, आइतबार अपराह्न ५ बजे माइतीघर मण्डलामा केही जेनजी युवा स्वत:स्फूर्त भेला भएर प्रदर्शनबारे छलफल गरेका थिए । त्यसक्रममा…

Read More

महोत्तरी : विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

जलेश्वर । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए । गौतम…

Read More

मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

जनकपुरधाम । भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो । “मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ ९हातगोडाका नङ र कपाल काट्ने विधि० गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी…

Read More

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सिमरा । बारामा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जानकारी दिए । लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा…

Read More

महोत्तरीमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

महोत्तरी :  महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए। गौतम बेपत्ता…

Read More

अव्यवस्थित बन्दै नुनथर महादेव मन्दिर, आपराधिक गतिविधिले विवादमा

रौतहट । हिन्दुहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्लो समय अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेस प्रदेशदेखि सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्यदेखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप छ । नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र…

Read More