२१ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा संविधान संशोधन र निर्वाचन प्रणालीबारे समेत छलफल भएको छ। यस क्रममा बागमती प्रदेश समूहगत छलफलमा सहभागी नेता बद्री मैनालीले तीन तहको चुनाव एकैपटक गर्नुपर्ने सुझाव दिएका हुन्।
Chief Editor
Dipesh Ghimire
For relevant and accurent news follow us.



