समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने तत्वलाई कडा कारबाहीको माग गरेको छ। सरकारलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै मोर्चाले अराजक गतिविधिको भर्त्सना गरेको छ।

Read More
कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

काठमाडौँको बानेश्वर–तीनकुने क्षेत्रमा जारी कर्फ्यूबीच हवाई यात्रुलाई सहज पार्न प्रशासनले टिकट र परिचयपत्रका आधारमा आवागमनको अनुमति दिने निर्णय गरेको छ। सुरक्षाकर्मीमार्फत यात्रुहरूको सहजीकरण गरिने बताइएको छ।

Read More
तीनकुनेमा भीषण आगलागीमा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु

तीनकुनेमा भीषण आगलागीमा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौंको तीनकुनेमा भएको आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ। टेलिभिजन रिपोर्टिङका क्रममा दृश्य खिचिरहेका बेला आगोले घेरिँदा उद्धार हुन नसकेको बताइएको छ। सञ्चारकर्मी सुरक्षाबारे गम्भीर प्रश्न उठाउने यो घटनाले पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको छ।

Read More