मलंगवाबाट हिँडेको बस पसाह पुलनजिकै दुर्घटना : १४ जना घाइते –
बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ पसाह पुलनजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना.४ख ७१९४ नम्बरको बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पसाह खोलानजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ। भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा बसले ओभरटेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस…


