भ्रष्टाचारका फाइल खोलेको २४ घण्टामै सरकार ढालियो : गृहमन्त्री लामिछाने

सौर्य अनलाइन २०८१ असार २८ गते १५:३३ मा प्रकाशित काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामै वर्तमान सरकारलाई ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन् । ‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै…

Read More

माओवादीले लगानीभन्दा बढी नाफा खोज्याे : एमाले

सौर्य अनलाइन २०८१ असार २८ गते १४:४५ मा प्रकाशित काठमाडौं । नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) ले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद योगेशकुमार भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई लागेको छ- कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि…

Read More

जन्ती लिएर रौतहटबाट सर्लाही जाँदै गरेको बस पल्टियो, २ जनाको मृत्यु –

चन्द्रपुर : रौतहटमा जन्तीको बस (स्करपियो) पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गढीमाई नगरपालिका वडा नम्बर ६ सिंगारमन धर्मपुरमा बस दुर्घटनामा परेको हो। जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकी सर्लाहीको चक्रघट्टा घर फक्रिने क्रम अचानक सो ठाउँमा बस अनियन्त्रित भई सडकको छेउमा रहेको नहरमा पल्टिएको हो। दुर्घटनामा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर…

Read More

यो संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री दाहाल

सौर्य अनलाइन २०८१ असार २८ गते १२:३३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक…

Read More

पाँचौंपल्ट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

सौर्य अनलाइन २०८१ असार २८ गते ११:३५ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदैछन् । डेढ वर्षको अवधिमा प्रधानमन्त्रीले आज लिन लागेको विश्वासको मत पाँचौंपल्ट हो । सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

Read More

पर्वतमा ‘हस्पिटालिटी एण्ड टुरिज्म’ विषयको पढाई

राजन पाैडेल २०८१ असार २८ गते १०:१५ मा प्रकाशित पर्वत । शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको ‘हस्पिटालिटी एण्ड टुरिजम’ विषयको अध्यापन गराउने भएको छ । पर्वत पछिल्लो समय पर्यटनको दृष्टिले चर्चा बटुल्दै गरेका बेला सोही कुरालाई…

Read More

बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्धारमा खट्न सरकारलाई अध्यक्ष नेपालको ध्यानाकर्षण

सौर्य अनलाइन २०८१ असार २७ गते १८:३४ मा प्रकाशित काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष नेपालले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै केही दिनको अविरल वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागहरूमा हालसम्म ८० जनाको निधन भएको, ५ जना बेपत्ता…

Read More

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

सौर्य अनलाइन २०८१ असार २७ गते १८:१५ मा प्रकाशित काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण,…

Read More
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकमा यो निर्णय लिइएको हो।

Read More