गाउँलेले रंगेहात पक्रिएका प्रेमी जोडीलाई जबरजस्ती मन्दिरमा विवाह गराए

गाउँलेले रंगेहात पक्रिएका प्रेमी जोडीलाई जबरजस्ती मन्दिरमा विवाह गराए

बिहारको मुजफ्फरपुर जिल्लाबाट एउटा चकित पार्ने विवाह घटना बाहिर आएको छ। गाउँलेहरूले रंगेहात पक्रिएका दुई व्यक्तिलाई जबरजस्ती मन्दिरमा विवाह गराइएको छ। रातको अँध्यारोमा आपत्तिजनक अवस्थामा भेटिएका उनीहरूलाई गाउँलेहरूले पक्रेर तत्कालै प्रहरीलाई जानकारी गराएका थिए। गाउँलेले रंगेहात पक्रिएका प्रेमी जोडीलाई दुवैको परिवारलाई बोलाएर राजामण्डीको प्रसिद्ध भैरवस्थान मन्दिरमा विवाह गराइएको हो।

उक्त प्रेमी जोडीको भेट कोचिङ सेन्टरमा भएको थियो। यहाँबाट उनीहरूको प्रेम फुरेको र गोप्य भेटघाट गर्न थालेका थिए। शनिबार स्थानीयले रंगेहात पक्रेर सोधपुछ गर्दा उनीहरूले कोचिङ सेन्टरमा भेट भएको र विवाह गर्न चाहेको बताएका थिए। प्रहरीको हस्तक्षेपपछि गाउँलेले रंगेहात पक्रिएका प्रेमी जोडीलाई मन्दिरमा विवाह गराए ।उक्त बिवाहा दुवै परिवारले सहमतिमा मन्दिरमा विवाह भएको

गाउँलेले रंगेहात पक्रिएका प्रेमीजोडीलाई पाँच महिनादेखि प्रेम सम्बन्ध चलिरहेको बताएका छन्। दुवै जना सँगै कोचिङमा पढ्छन् र उमेर कानूनी सीमा पूरा भएकाले विवाह सम्भव भएको बताइएको छ। पण्डित लक्ष्मणदेव ठाकुर पाण्डेले प्रहरी चौकीमा उमेर जाँच गरेपछि मन्दिरमा प्रेम विवाह गराएका थिए। यस घटनाले स्थानीय क्षेत्रमा व्यापक चर्चा पाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *