गाउँलेले रंगेहात पक्रिएका प्रेमी जोडीलाई जबरजस्ती मन्दिरमा विवाह गराए
बिहारको मुजफ्फरपुरमा रंगेहात पक्रिएका दुई व्यक्तिलाई गाउँलेहरूले जबरजस्ती मन्दिरमा विवाह गराएका छन्। कोचिङ सेन्टरमा भेट भएका प्रेमी जोडीको गोप्य भेटघाटपछि गाउँलेहरूले रंगेहात पक्रेका थिए। प्रहरीको सहमतिपछि उनीहरूको विवाह राजामण्डीको प्रसिद्ध भैरवस्थान मन्दिरमा गराइएको हो।


