काठमाडौंमा भीषण हावाहुरी, मेघगर्जनसहित वर्षा

काठमाडौं । काठमाडौं कोशी, वागमती, गण्डकीअहिले हावाहुरी, मेघगर्जनसहित वर्षा भइरहेको छ । केही स्थानमा हावाहुरीसहित ठुलो वर्षा भइरहेको हो ।

काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *