त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति गठन

त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न उच्चस्तरीय छानबिन समिति बनाउने घोषणा गरेकी छन्। उनले विद्यार्थीहरुको नतिजा प्रकाशन लगायतका समस्याहरूमा पनि त्रिविको टिमले काम गरिरहेको बताएकी छन्। मन्त्रालय निर्देशिका तयारीमा जुटेको र बजेटको अनुगमन गर्ने योजना रहेको जानकारी पनि उनले दिइन्।

Read More

सर्लाहीको लालबन्दीमा २० वर्षमुनिका खेलाडीहरू सम्मिलित जिल्लास्तरीय फुटबल प्रतियोगित आयोजित हुदै

सर्लाहीको लालबन्दीमा २० वर्षमुनिका खेलाडीहरू सम्मिलित जिल्लास्तरीय फुटबल प्रतियोगित आयोजित हुदै

Read More