गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिसम्बन्धी परेको रिट हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि अधिकारी विरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *