विमानस्थलमा अध्ययन तथा रोजगारीका लागि विदेश जाने युवाको भीड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने युवा र विद्यार्थीको भीड ।

Read More
सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु

सूर्यविनायक-रत्नपार्क रुटमा सेवा फेरि सुरु

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा द्रुतबस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् ।

Read More