बीवाईडीले बनायो ६० लाख युनिट विद्युतीय गाडी

बीवाईडीले बनायो ६० लाख युनिट विद्युतीय गाडी

न्यू इनर्जी भेहीकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले ६० लाख युनिट गाडी उत्पादन गरेको छ । पछिल्लो ३ महिनामै १० लाख यूनिट गाडी उत्पादन थप गरेर उत्पदनको नयाँ लक्ष्य भेटेको बीवाईडीले जनाएको छ ।

कम्पनीले बीएओ ५,फाङचेङबाओ उपब्राण्ड अन्तर्गतको एसयूभीको उत्पादन ६० लाख यूनिट पुर्‍याएको दाबी गरेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *