बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय पाएका छन्।

Read More
बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

बागमतीका मेयर भरतकुमार थापाविरुद्ध गैरकानुनी सम्पत्ति मुद्दामा विशेष अदालतमा सुनुवाइ जारी

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ। अख्तियारले ५ करोडभन्दा बढीको बिगो माग गर्दै मुद्दा दायर गरेको थियो।

Read More
भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।

Read More
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई दोषी ठहर गरेको छ। अदालतले बिगो असुलीका लागि जरिवाना समेत तोक्नेछ।

Read More
नवराजपुर गाउँपालिकाका अध्यक्ष सहित १२ जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा

नवराजपुर गाउँपालिकाका अध्यक्ष सहित १२ जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा

सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको यो मुद्दामा गाउँपालिकाका उच्च अधिकारी र उपभोक्ता समितिका सदस्यहरूलाई सरकारी रकम हिनामिना गरेको आरोप छ। आरोपपत्रमा नवराजपुर गाउँपालिका-२ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालयको अधुरो कार्य पूरा गर्नका लागि दिएको रकममा कुनै कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको उल्लेख छ। यस कार्यबाट १४ लाख ५१ हजार ५५१ रुपैयाँको हानिनोक्सानी भएको आरोप लगाइएको छ।

Read More
मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खननमा भ्रष्टाचार भएको आरोपमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले १ अर्ब ४ करोड विगो मागदावीसहित ५ छुट्टाछुट्ट मुद्दा दायर गरेको हो।

Read More