चेक अनादरमा अब महिनादेखि दुई वर्षसम्म कैद सजाय

चेक अनादरमा अब महिनादेखि दुई वर्षसम्म कैद सजाय

चेक बाउन्स (चेक अनादर) मुद्दामा दोषीलाई १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने भएको छ। विधेयकले चेक अनादरका फरक–फरक कानुनी उपचारलाई एकरूप बनाउँदै न्याय प्रदान गर्ने उद्देश्य राखेको छ।

Read More