कर्णाली, कोशी र बागमतीका मुख्य ४ सडक पूर्णरुपमा अवरुद्ध
कर्णाली, कोशी र बागमतीका मुख्य ४ सडक पूर्णरुपमा अवरुद्ध
कर्णाली, कोशी र बागमतीका मुख्य ४ सडक पूर्णरुपमा अवरुद्ध
महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदै पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। समसामयिक कथामा आधारित व्यङ्ग्य चलचित्रलाई विशेष गरी सिताराम कट्टेल (धुर्मुस) को अभिनय र कर्णालीका सुन्दर दृश्यहरूले झन् मनमोहक बनाएका छन्।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदीमा जल सतह बढ्न सक्ने जनाएको छ।
शुक्रबार देशभरको मौसम आंशिकदेखि साधारण बदली रही केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।