एफ डि मोर्टर्स

नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र नबिल बैंक लीबीच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सहजता दिने सम्बन्धमा सम्झौता भएको छ । जस अनुसार सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् साथै कुनै पनि ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड…

Read More