भोजपुरको अरुण गाउँपालिकामा भारतको सहयोगमा बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण

भोजपुरको अरुण गाउँपालिकामा भारतको सहयोगमा बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण

भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको ३ करोडभन्दा बढी सहयोगमा तीन तल्ले बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण सुरु। शिक्षा र संस्कृति प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास।

0Shares
Read More
कृषिमन्त्री अधिकारी- ‘मलको चिन्ता छैन’, जनता र सांसद सोध्छन्– ‘अनि खोई त ?’

कृषिमन्त्री अधिकारी- ‘मलको चिन्ता छैन’, जनता र सांसद सोध्छन्– ‘अनि खोई त ?’

कृषिमन्त्री अधिकारी- ‘मलको चिन्ता छैन’, जनता र सांसद सोध्छन्– ‘अनि खोई त ?’

0Shares
Read More
अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

…अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।

0Shares
Read More
अमेरिकी डलरको भाउ स्थिर रहँदा कति पुग्यो अन्य विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ स्थिर रहँदा कति पुग्यो अन्य विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

0Shares
Read More
देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदरभन्दा केही उत्तरतिर सक्रिय रहेको छ ।

0Shares
Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

0Shares
Read More
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड बढी ,कुन शीर्षकमा कति ?

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड बढी ,कुन शीर्षकमा कति ?

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट प्रस्तुत गरेको छ ।

आज बसेको महानगरको १७औँ नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिइन् ।

0Shares
Read More
प्रचण्डले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रचण्डले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको बैठक असार ३० गते (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।

0Shares
Read More
स्ववियु सभापतिहरूको माग : ‘त्रिवि सभामा प्रतिनिधि मनोनयन होइन, निर्वाचनबाट चयन गरियोस्’

स्ववियु सभापतिहरूको माग : ‘त्रिवि सभामा प्रतिनिधि मनोनयन होइन, निर्वाचनबाट चयन गरियोस्’

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले त्रिवि सभामा विद्यार्थी प्रतिनिधित्व मनोनयनबाट नभई निर्वाचनमार्फत गर्नुपर्ने माग गरेका छन् ।

0Shares
Read More