पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन

काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभरको अनुगमण गरेको छ । सोमबार समितिले काठमाडौं उपत्यकाको चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा निर्माण सुरु गरिएको फ्लाई ओभरको अनुगमन गरेको हो ।अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले निर्माणको काममा ढिलाई भएको महसुस…

0Shares
Read More
नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हार्यो

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हार्यो

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको…

0Shares
Read More
ब्रोइलर कुखुराको

दसैंमा नबिकेपछि ब्रोइलर कुखुराको मूल्य घटाउने तयारीमा व्यवसायी

दसैंका लागि लक्षित गरेर पालेका ब्रोइलर कुखुरा नबिकेपछि व्यवसायीले मूल्य घटाउने तयारी गरेका छन् ।खुद्रा बजारमा चार सय रुपैयाँमा बिक्री भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य कति घटाउने भन्ने विषयमा छलफल भइरहेको

0Shares
Read More
मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।

0Shares
Read More