रौतहटमा बस दुर्घटना हुँदा १८ वर्षीया युवतीको मृत्यु, चालक फरार

रौतहटमा बस दुर्घटना हुँदा, १८ वर्षीया युवतीको मृत्यु, चालक फरार

रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

गौर-चन्दरनिगाहपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै बस दुर्घटना भएको हो।

0Shares
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् ।
शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

0Shares
Read More
नेपाली संस्कृतिको एकता र प्रगति : असार १५

नेपाली संस्कृतिको एकता र प्रगति : असार १५

असार १५ वा धान दिवसमा नेपाली समाजले आफ्नो परम्परा र संस्कृतिको महत्त्वलाई मनाउँदै आफ्नो आत्मनिर्भरताको संकल्प पुनरावलोकन गर्दछ। यस दिनले कृषि र पोषणको महत्त्वलाई जानकारी गराउँछ र आगामी पीडीएफटीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

0Shares
Read More

भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा । शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको…

0Shares
Read More

बागमतीमा चट्याङ लागेर ६४ वर्षीया महिलाको मृत्यु –

सर्लाही : सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला…

0Shares
Read More

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर रहेको छ।खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना भएको छ।

0Shares
Read More
देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

0Shares
Read More
सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद गरेको छ। सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७४ लाख रुपैयाँभन्दा बढीको ग्यास लाइटर बरामद गरेको छ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उक्त परिमाणको लाइटर बरामद गरेको जनाएको छ।

0Shares
Read More
लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता: ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च

लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता

लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार, दीर्घकालीनभन्दा ससना टुक्रे योजनामा बढी बजेट खर्च गरिएको छ। मेयरको स्वकीय सचिव र कानुनी सल्लाहकारमा बजेटको दुरुपयोग भएको देखिन्छ।

0Shares
Read More
भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।

0Shares
Read More