कांग्रेसमा कसको कोटाबाट को मन्त्री बने ? सबैलाई मिलाएको भन्दै देउवाको प्रशंसा
काठमाडौं । मन्त्री छनौटलाई लिएर प्रायः विवाद भइरहने नेपाली कांग्रेसमा यो पटक कुनै विवाद भएन । विवाद नभएकै कारण नेपाली कांग्रेसले यो पटक आफ्नो भागमा परेका सबै १० ओटै मन्त्रालयमा एकैपटक नाम पठाउन सक्यो । ती सबैले शपथपछि आ–आफ्नो जिम्मेवारी पनि बहन गरिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा सभापति शेरबहादुर…


