शाहरुख खानको फिल्ममा भिलेन बन्दैछन् अभिषेक बच्चन

नयाँ दिल्ली । बलिउडका किङ खान अर्थात् शाहरुख खान छिट्टै आफ्नी छोरी सुहानासँग नयाँ फिल्ममा देखिँदैछन् । अहिलेसम्म मेकरहरूले फिल्मको नाम गोप्यै राखेका छन् । तर यो फिल्म किङ हुन सक्ने बताइएको छ । यसैबिच अभिनेता अभिषेक बच्चन शाहरुखको फिल्ममा देखिने चर्चा चलेको छ । सन् २००० देखि फिल्ममा सक्रिय रूपमा लागेका अभिषेक बच्चनले आफ्नो…

0Shares
Read More

मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । मुस्ताङका ६ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले ८० लाख बजेट विनियोजन भएका ६ वटा योजना कार्यान्वयन भएको जानकारी दिए । “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीय स्थलको…

0Shares
Read More

पहिरोसँगै खसेको विशाल ढुंगाले लाग्दा सासु बुहारीको मृत्यु, एक महिला घाइते

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु भएका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई सासु बुहारी भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले बताए । उनले पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी…

0Shares
Read More

नागरिक लगानी कोषको २९औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांशकाे प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको…

0Shares
Read More

कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो । गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र…

0Shares
Read More

एनिमियाबाट बच्न चाहनु हुन्छ ? यी ड्राई फ्रुट खानुहोस्

काठमाडौं । खानपानमा भएको परिवर्तनका कारण मानिसमा कमजोरी र थकान जस्ता लक्षणहरू महसुस हुन थाल्छन् । वास्तवमा कतिपयले एनिमियाको पनि सामना गर्नुपर्ने हुन्छ । यो समस्या महिलामा बढी देखिन्छ । एनिमिया पुरुष वा महिला जो कोहीलाई पनि हुन सक्छ । रगतको कमी हुनुमा धेरै कारण हुन सक्छन् । यस्तो समस्यामा रगतमा रहेको रातो रक्त कोशिकाहरू…

0Shares
Read More

आज साउन ०१ गते मंगलबार : हेर्नुहोस् तपाईंको राशिफल –

२०८१ साउन ०१ गते मंगलबारको राशिफल मेषप्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। वृषआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुननयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र…

0Shares
Read More

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार…

0Shares
Read More
त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिँदा आठ जनाको मात्र सनाखत

त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिँदा आठ जनाको मात्र सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

0Shares
Read More

भारतीय सीमावर्ती जिल्लामा समन्वय

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका…

0Shares
Read More