विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

काठमाडौँः जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिइएको कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय…

0Shares
Read More

घरमै राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहटमा दुई जना पक्राउ –

रौतहट : घरको बरण्डामा पार्किङ गरिराखेको मोटरसाइकल चोरेको आरोपमा रौतहटमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका–५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्। चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय रौतहटको…

0Shares
Read More
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

काठमाण्डौः स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु…

0Shares
Read More

दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने नीति राम्रो हो तर कार्यान्वयन पेचिलो छः अध्यक्ष डा कार्की

काठमाण्डौः नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताउनुभएको छ । “अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक छ, कार्यान्वयनमा कसरी गरिन्छ , त्यो हेर्न बाँकी छ । कार्यान्वयन पेचिलो हुन्छ । ” राष्ट्रिय समाचार…

0Shares
Read More

रौतहटको झन्डी सुरक्षार्थ, सिडियोसहित ५०० सय प्रहरी परिचालन

काठमाण्डौः रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव न विग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो। रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं…

0Shares
Read More
डोटीमा ६५५१ उद्योग दर्ता, नवीकरणको कमीले समस्या

डोटीको घरेलु तथा साना उद्योग कार्यालयमा ६५५१ उद्योग दर्ता

डोटीमा ६५५१ उद्योग दर्ता भए पनि नवीकरणमा कमी देखिएको छ। अनुदान र ऋणको लालचमा दर्ता गरिएका धेरै फर्महरूले नवीकरण नगरेकोले भविष्यमा आर्थिक समस्याहरू बढ्ने चिन्ता देखिएको छ।

0Shares
Read More
साउदीमा अकामा र तलब नपाउँदा नेपाली कामदारहरूको संकट

साउदीमा अकामा र तलब नपाउँदा नेपाली कामदारहरूको संकट

साउदी अरबमा नेपाली कामदारहरूले अकामा र तलब नपाउँदा ठूलो संकट झेल्नुपरेको छ। गैरकानुनी रूपमा काम गर्दा पक्राउ र जेल सजायको जोखिम पनि बढेको छ, जसले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षाको आवश्यकतालाई बलियो बनाएको छ।

0Shares
Read More
परराष्ट्रमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाण्डौः परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । साथै, दुवै देशको आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ । सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध त्यसबेलादेखि…

0Shares
Read More