कमला ह्यारिसलाई ओबामाको समर्थन

कमला ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौँः अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् । ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् । यस अघि जुलाई २१…

0Shares
Read More
Dr Yadav appointed Madhesh Province Public Service Commission Chairman

Dr Yadav appointed Madhesh Province Public Service Commission Chairman

Janakpurdham, July 26: Dr Shivaram Yadav has been appointed the Chairman of the Madhes Province Public Service Commission. A meeting of the Province Government, Council of Ministers appointed him to the post, said the Chief Minister and Council of Ministers’ Secretariat. A resident of Gambhariya, Siraha Municipality-13 in Siraha district, Dr Yadav is a PhD…

0Shares
Read More

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा…

0Shares
Read More
चीनमा आँधीले तीन लाख मानिस विस्थापित

चीनमा आँधीले तीन लाख मानिस विस्थापित

काठमाण्डौः चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी…

0Shares
Read More

राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ- नारायणकाजी श्रेष्ठ

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् । आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताए । शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित ‘भेल्पा…

0Shares
Read More

प्रदेशको सत्ता भागबण्डामा कांग्रेसमा गुटगत किचलो

कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीच प्रदेशका मन्त्री छनोटका बिषयमा असन्तुष्टि बढेको  छ । संघ सरकारको मन्त्री छनोट गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले इतर पक्षलाई समेटे पनि प्रदेशहरुमा आफू खुसी निर्णय गरेको भन्दै इतरपक्षका नेताहरुले आपत्ति जनाएका छन् । 

0Shares
Read More
अविरल वर्षाले बाढीपहिरो: १३४ मृत्यु, १४८ घाइते नेपालमा

अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु,१४८ घाइते नेपालमा

अविरल वर्षाले नेपालमा बाढीपहिरोको कारण १३४ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन्। विभिन्न प्रदेशमा ठूलो क्षति भएको छ।

0Shares
Read More
नेपालमा हवाई सुरक्षाको अवस्था

नेपालमा हवाई सुरक्षाको अवस्था:मानवीय कमजोरीले बढेको जोखिम

नेपालमा हवाई सुरक्षा अवस्था कहालीलाग्दो अवस्थामा पुगेको छ। बुधबारको सौर्य एयरलाइन्सको दुर्घटनाले यसलाई थप पुष्टि गरेको छ, जसमा १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो।

0Shares
Read More
छालामा र कपालमा घामको क्षति कसरी रोक्ने : घरायसी उपायहरू

छाला र कपालमा घामको क्षति रोक्ने घरायसी उपाय

धेरैजसो मानिसहरू घाममा बढी समय बिताउँदा आफ्नो छाला र कपालमा पर्ने नकारात्मक प्रभावबारे चिन्तित हुन्छन्। घामको विकिरणले छाला र कपाल दुबैलाई क्षति पुर्याउन सक्छ, जसले गर्दा विभिन्न समस्या उत्पन्न हुन्छन्। छाला सुक्खा, ड्यामेज, र तन्तुहरू कमजोर हुन सक्छन्, भने कपाल फिका, सुकेका, र टुट्न थालेको महसुस गर्न सकिन्छ। छालामा र कपालमा घामको क्षतिबाट जोगिन घरमै सजिलै गर्न सकिने उपायहरू तल उल्लेख गरिएको छ।

0Shares
Read More
सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन हुँदै,  ‘शरीरका विभिन्न ठाउँमा घाउचोट

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलट शाक्यको मेरुदण्डको अपरेसन

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताएका छन्।

0Shares
Read More