२०८२ साल असोज १० गते शुक्रबारको राशिफल

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल : मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। वृष– फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो…

0Shares
Read More

आन्दोलनबाट प्रभावित उद्योगलाई गाडी खरीद गर्न लिइने ऋणको सीमा बढाइयो

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले गाडी खरीदमा लिइने ऋणको सीमा ६० प्रतिशतबाट ८० प्रतिशतसम्म बढाएको छ। यो नयाँ व्यवस्था जेन जी आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायमा प्रयोग हुने सवारी साधनका लागि लागू गरिएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन…

0Shares
Read More

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लालबन्दी : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । बिहीबार राति कमला नगरपालिका-३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…

0Shares
Read More

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

News Summary Generated by OK AI. Editorially reviewed. पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो भने बंगलादेशले १२४ रन मात्र बनाउन सक्यो। पाकिस्तान र भारतबीच हुने फाइनल खेलमा पाकिस्तानले उपाधि जितेर बदला लिने अवसर पाउनेछ। १० असोज, काठमाडौं । पाकिस्तान एसिया कप…

0Shares
Read More

पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

९ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार…

0Shares
Read More

सिरहामा फिरौतीको नाटक गरी योजनाबद्ध हत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय…

0Shares
Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

रौतहटमा मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने सञ्चालक पक्राउ

लालबन्दी । मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको…

0Shares
Read More

नेपाल चेम्बर र श्रीलंकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्य सम्झौता

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्ट्सबीच व्यापार र लगानी विस्तारका लागि सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताले दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने, उद्योग स्थापना र संयुक्त लगानी अवसर पहिचान गर्ने व्यवस्था मिलाएको छ। दुवै पक्षले आर्थिक प्रवृत्ति, बजार तथ्यांक र वैदेशिक व्यापार नीति…

0Shares
Read More

महोत्तरीमा माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी : दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् । दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने…

0Shares
Read More

मागका आधारमा हवाई कम्पनीलाई थप उडान गर्न सहजीकरण गरिने

फाइल तस्वीर ९ असोज, काठमाडौं । विभिन्न स्थानमा सडक अवरुद्ध भएसँगै हवाई उडानमा यात्रु चाप बढ्न सक्ने भन्दै सरोकारवालाले हवाई यात्रा सहजीकरण गर्ने निर्णय गरेका छन् । मंगलबार प्राधिकरणमा मन्त्रालय, प्राधिकरण र हवाई सेवासँग सम्बन्धित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चाडपर्व अवधिभरि सबै वायुसेवा कम्पनीले स्वीकृत उच्चतम भाडा दरभन्दा कम भाडा दरमा टिकट…

0Shares
Read More