२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल

२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल : मेष- पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष मिल्नेछ। वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झगडा होला।…

0Shares
Read More

टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

News Summary Generated by OK AI. Editorially reviewed. आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२०आई ब्याटिङ वरियतामा रोहित पौडेल ७१औं र दीपेन्द्रसिंह ऐरी ६४औं स्थानमा उक्लिएका छन्। बलिङ वरियतामा ललित राजवंशी ५७औं र सन्दीप लामिछाने ७८औं स्थानमा पुगेका छन् भने दीपेन्द्र चौथो स्थानमा कायमै छन्। नेपालले शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ। ८…

0Shares
Read More

२७ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार ९४ हजार

News Summary Generated by OK AI. Editorially reviewed. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ। सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सार्वजनिक ऋणको सही सदुपयोग नगरे देश ऋणको जालोमा…

0Shares
Read More

बाँके जंगलमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, दुवै सवारी साधन सडकमुनि पल्टिए

लालबन्दी । ‍सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूको बर्दिबास तथा लालबन्दीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगर जाँदै गरेको बाप्र०१–००६…

0Shares
Read More

११ वर्षदेखि अलपत्र घुमाउनेको पुल, बन्न सक्थ्यो मुग्लिन-नारायणगढ जोखिमको विकल्प

News Summary Generated by OK AI. Editorially reviewed. मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खसेर सवारी साधन र यात्रु अलपत्र छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका-५ बाट भरतपुर जोड्ने घुमाउने घाटको पुल ११ वर्षमा ४५ प्रतिशत मात्रै बनेको छ। पुल समयमै नबनेर यात्रुहरू पहिरोमा फसेका छन् र स्थानीयले पुल चाँडै बनाउन दबाब दिनुपर्ने बताएका छन्। ८ असोज, चितवन ।…

0Shares
Read More

२०८२ साल असोज ०८ गते बुधबारको राशिफल

२०८२ साल असोज ०८ गते बुधबारको राशिफल : मेष- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आकस्मिक धन आर्जनको योग छ। साथीभाइले हरक्षण साथ दिनेछन्। मातापिताको आशीर्वाद पनि प्राप्त होला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ। वृष- सवारी साधन हाँक्दा सचेत रहनु होला। घरमा पाहुनाले…

0Shares
Read More

दशैंमा काठमाडौं–नारायणगढ साझा बस चल्ने, भाडा ३०० मात्र

साझा बस । फाइल फोटो ७ असोज, काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो । काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय…

0Shares
Read More

बागमती नदीमा बेपत्ता किशोरको शव ३० घण्टापछि फेला

लालबन्दी : रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव घटनाको झण्डै ३० घण्टापछि फेला परेको छ। सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी हुने क्रममा बागमती नदीमा नुहाउँदा यादव बेपत्ता भएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर, सशस्त्र प्रहरी बल…

0Shares
Read More

जेनजी आन्दोलनले भाटभटेनी सुपरस्टोरमा करिब ११ अर्बको क्षति

७ असोज, काठमाडौं । भदौ अन्तिम साता संघीय राजधानी काठमाडौं सहित देशभरि भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी करिब ११ अर्ब रुपैयाँ बराबर क्षति भएको छ । भाटभटेनी सुपरस्टोर व्यवस्थापनका अनुसार जेनजी आन्दोलन क्रममा २४ भदौमा भएको तोडफोड, लुटपाट र आगजनीबाट २० ठूला स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८…

0Shares
Read More

सिरहामा अपहरणपछि किशोरको हत्या

लालबन्दी : सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडाध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न…

0Shares
Read More