दशैंमा काठमाडौं–नारायणगढ साझा बस चल्ने, भाडा ३०० मात्र

साझा बस । फाइल फोटो ७ असोज, काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो । काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय…

0Shares
Read More

बागमती नदीमा बेपत्ता किशोरको शव ३० घण्टापछि फेला

लालबन्दी : रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव घटनाको झण्डै ३० घण्टापछि फेला परेको छ। सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी हुने क्रममा बागमती नदीमा नुहाउँदा यादव बेपत्ता भएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर, सशस्त्र प्रहरी बल…

0Shares
Read More

जेनजी आन्दोलनले भाटभटेनी सुपरस्टोरमा करिब ११ अर्बको क्षति

७ असोज, काठमाडौं । भदौ अन्तिम साता संघीय राजधानी काठमाडौं सहित देशभरि भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी करिब ११ अर्ब रुपैयाँ बराबर क्षति भएको छ । भाटभटेनी सुपरस्टोर व्यवस्थापनका अनुसार जेनजी आन्दोलन क्रममा २४ भदौमा भएको तोडफोड, लुटपाट र आगजनीबाट २० ठूला स्टोरमा १० अर्ब ८५ करोड ६७ लाख ९८…

0Shares
Read More

सिरहामा अपहरणपछि किशोरको हत्या

लालबन्दी : सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडाध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न…

0Shares
Read More

जेनजी आन्दोलनमा जलेकी गुरुआमालाई पूर्वविद्यार्थीको स्वास्थ्यलाभको कामना

७ असोज, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी अमृत साइन्स क्याम्पस (अस्कल) की भौतिकशास्त्र विषयकी पूर्व प्राध्यापक रविलक्ष्मी चित्रकारको अहिले भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ । आफ्नो गुरुआमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्कलका विभिन्न पुस्ताका स्ववियु सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । पूर्वमन्त्री प्रदीप पौडेलसहित केदार बस्नेत,…

0Shares
Read More

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुरुङ्गा : सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो। सोही ठाउँका अरविन्द चौधरीको पोखरीमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी तथा ८ वर्षीया छोरी…

0Shares
Read More

डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

News Summary Generated by OK AI. Editorially reviewed. फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन्। महिलातर्फको बालोन डि’ओर अवार्ड स्पेनकी एइताना बोनमतीले लगातार तेस्रोपटक जितेकी छन्। पीएसजीले वर्ष उत्कृष्ट पुरुष टोली, लुइस एनरिके उत्कृष्ट प्रशिक्षक र डोनारुमा उत्कृष्ट गोलरक्षक अवार्ड जितेका छन्। ७ असोज, काठमाडौं । फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका…

0Shares
Read More

बडादसैँ सुरु : आज घटस्थापना

लालबन्दी : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…

0Shares
Read More

जीडीपीको १२० प्रतिशत पुग्यो निक्षेप, पुनरुत्थानमा कसरी होला प्रयोग ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको वित्तीय प्रणालीको निक्षेप कुल गार्हस्थ उत्पादनको १ सय २० प्रतिशत पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो। अर्थतन्त्रमा मन्दी र मागको कमीका कारण निक्षेप बढ्दा कर्जा लगानी सीमित ५६ खर्ब २५ अर्बमा सीमित रहेको छ। पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सरकारले उपभोग बढाउन बुस्टर दिन नसकेको र…

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

बानेश्वर र कोटेश्वरको प्रहरी कार्यालय आगजनी गर्ने सर्लाहीका एकसहित ६ जना पक्राउ

लालबन्दी : जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र नरेफाँटमा आगजनी गरेका थिए । पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरी…

0Shares
Read More