रुम्जाटार आसपासमै ‘पूर्ण बहादुरको सारङ्गी’को ३६ दिन

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण…

0Shares
Read More

डा.स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो : मुकुल ढकाल « Lokpath

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ताबाट हटाइएका डा. मुकुल ढकालले आफूलाई पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका छन् । डा. ढकालले वाग्लेको सचिवालयबाट शनिबार राति आफूलाई फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएको भन्दै आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको बताएका छन् । उनले आइतबार बिहान…

0Shares
Read More
ग्रामीण सडक अवरुद्ध

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । सदमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ । सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा…

0Shares
Read More

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप ६ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई दुई लाख ५० हजार नगद प्रदान गरेको हो । यसैगरी यही असार १५ गते…

0Shares
Read More

माई नदीले धार परिवर्तन गरेसँगै झापाका बस्ती डुबानको जोखिममा

भद्रपुर । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण…

0Shares
Read More

बेपत्ता ६२ मध्ये पाँच जनाको शव भेटियो, दुईजनाको पहिचान हुन बाँकी « Lokpath

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका बेपत्ता ६२ यात्रुमध्ये आइतबार बिहानसम्म पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९…

0Shares
Read More

पहिलो कारोबारको दिन आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी…

0Shares
Read More

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

बाँके । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै…

0Shares
Read More

विदेशी सम्बन्धन प्राप्त कलेजहरू राज्यलाई चुनौती दिँदै नेपाली विद्यार्थी पढाउँदै

काठमाण्डू, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइ नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ५९ वटा शिक्षण संस्थामध्ये अधिकांश नियम विपरीत सञ्चालनमा छन् । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ छ । तर शिक्षण संस्थाहरू उक्त निर्देशिका विपरित सञ्चालनमा रहेको पाइएको हो…

0Shares
Read More

यूरो कपको फाइनल आज राति , उपाधिको खडेरी तोड्ने इङ्ल्याण्डको चाहना

एजेन्सी, यूरो कपको उपाधिका लागि आइतबार राति स्पेन र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । १७औं संस्करणको फाइनल राति पौने १ बजे बर्लिनमा हुनेछ । नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्याण्ड फाइनल पुगेको हो । स्पेन भने फ्रान्सलाई हराउँदै फाइनल पुगेको हो । युवा र अनुभवी खेलाडीको टिम रहेको स्पेनले फाइनलसम्म आउँदा ६ खेलमा १३ गोल गर्दा ३…

0Shares
Read More