वृषलाई धन आर्जन, कुम्भको आश मारेको काम बन्ने –
२०८१ साल असार ३१ गते सोमबारको राशिफल : मेष- विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। वृष- नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने…


