जेनजीका तर्फबाट दुर्गा प्रसाईंलाई फोन- ‘तपाईं नआइदिए हुन्थ्यो’

२२ भदौ, काठमाडौं । जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै स्टाटस लेखेपछि केही युवाले उनीसँग सम्पर्क गरेका छन् । आइतबार अपराह्न फोन गरेर उनीहरुले प्रदर्शनमा सहभागी नभइदिन आग्रह गरेका हुन् । स्रोतका अनुसार, आइतबार अपराह्न ५ बजे माइतीघर मण्डलामा केही जेनजी युवा स्वत:स्फूर्त भेला भएर प्रदर्शनबारे छलफल गरेका थिए । त्यसक्रममा…

0Shares
Read More

महोत्तरी : विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

जलेश्वर । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए । गौतम…

0Shares
Read More

मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

जनकपुरधाम । भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो । “मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ ९हातगोडाका नङ र कपाल काट्ने विधि० गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी…

0Shares
Read More

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सिमरा । बारामा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जानकारी दिए । लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा…

0Shares
Read More

महोत्तरीमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

महोत्तरी :  महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए। गौतम बेपत्ता…

0Shares
Read More

अव्यवस्थित बन्दै नुनथर महादेव मन्दिर, आपराधिक गतिविधिले विवादमा

रौतहट । हिन्दुहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्लो समय अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेस प्रदेशदेखि सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्यदेखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप छ । नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र…

0Shares
Read More

बालिकालाई ठक्कर दिने मन्त्रीका चालकलाई छाड्ने तयारी

२२ भदौ, काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । मन्त्री राना सवार गाडी चौधरीले चलाएका थिए । उनैले चलाएको गाडीले शनिबार रसिद्धिस्थित घुम्तीमा ११ वर्षीष बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना हिजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म कुनै उजुरी नआएकाले चालक…

0Shares
Read More
१८ साउनका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

आज कुन विदेशी मुद्राको भाउ कति ?

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

0Shares
Read More
युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म ‘छक्कापञ्जा ३’

युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म ‘छक्कापञ्जा ३’

नेपाली फिल्म ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ। चार वर्षमा यसलाई ३ करोड ७० लाख पटक हेरिएको छ।

0Shares
Read More
विद्या भण्डारीबारे एमाले सचिवालयमा लामो बहस, नेताहरूबीच गहिरो मतभेद

विद्या भण्डारीबारे एमाले सचिवालयमा लामो बहस, नेताहरूबीच गहिरो मतभेद

नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयमा लामो बहस भएको छ। नेताहरूबीच भण्डारीलाई रोक्ने वा नरोक्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ।

0Shares
Read More