ट्राइबेकरमा क्यानडालाई हराएपछि उरुग्वेले कोपामा हासिल गर्यो तेस्रो स्थान
एजेन्सी, ४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा १५ पटकको विजेता उरुग्वे तेस्रो भएको छ । आज बिहान सम्पन्न खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुटआउटमा उरुग्वेका चार खेलाडी सफल भए । क्यानडाका भने तीन खेलाडीले मात्र गोल गर्न सके । त्यसअघि निर्धारित समयमा दुवै टिमले २–२ को…


