केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव: उपराष्ट्रपति यादवद्वारा उद्घाटन

केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव: उपराष्ट्रपति यादवद्वारा उद्घाटन

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका अस्पतालहरूले आँखाको उपचार सेवामा उल्लेखनीय फड्को मारेको बताउनुभएको छ। सोमबार रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव (५० औं वार्षिकोत्सव) को अवसरमा आयोजित समारोहमा उहाँले नेपालमा आँखाको उपचारमा भएको प्रगति समग्र राष्ट्रकै लागि गर्वको विषय भएको बताउनुभयो।

0Shares
Read More
नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने समझदारी: मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने समझदारी: मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच जेनेभामा सम्पन्न भेटवार्तामा नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। नेपालले संयुक्त राष्ट्रसंघका विभिन्न परिषद सदस्य पदका लागि उम्मेदवारी दिएको भन्दै, मन्त्री देउवाले स्वीट्जरल्यान्डको सहयोगका लागि आग्रह गर्नुभयो।

0Shares
Read More
प्रधानमन्त्री ओलीको आह्वान: सुशासन र समृद्धिका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक

प्रधानमन्त्री ओलीको आह्वान: सुशासन र समृद्धिका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरूलाई सुशासन र समृद्धिको यात्रामा प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारमा आयोजित जन्मोत्सव कार्यक्रममा उहाँले भ्रष्टाचारविरुद्ध दृढ अडान लिने प्रतिबद्धता जनाउँदै पारदर्शी र जनउत्तरदायी प्रशासन आवश्यक रहेको बताउनुभयो।

0Shares
Read More
बागलुङमा जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना

बागलुङमा जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना

धौलागिरी बहुमुखी क्याम्पसमा जेहेन्दार र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन छात्रवृत्ति कोष स्थापना गरिएको छ।

0Shares
Read More
काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र अन्तर्गत पर्ने सतुंगल फिडरका केही क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ

0Shares
Read More
प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको हनन सरकारबाट हुँदैन

प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको हनन सरकारबाट हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सरकारबाट कहिल्यै मिचिँदैन भन्ने स्पष्ट पारेका छन्।

0Shares
Read More
सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ईश्वरपुरले ५६.३ अंक प्राप्त गरेको छ।

0Shares
Read More

‘लिटिल बुद्ध’ रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध करिब ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।

0Shares
Read More

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुनेछ। त्यसपछि दाङको घोराहीमा आयोजना हुने एमालेको जनसभामा ५० हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ।

0Shares
Read More
गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

गृहमन्त्री रमेश लेखकले शिक्षा ऐन छिट्टै लागू हुने बताउँदै निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

0Shares
Read More