लक्ष्मण र रुबिको अधुरो प्रेम कथा

रौतहट । रौतहटको माधोपुरका रुबि साह र लक्ष्मण पासवान एउटै गाउँका थिए। विद्यालय जीवनमै उनीहरूबीच प्रेम अंकुरित भयो। कक्षा १० मा पढ्ने उमेरमै दुबैजनाले घरपरिवारको अवज्ञा भागेर विवाह गरे‚ त्यो पनि अदालतमा दर्ता गरेर। यो प्रेमकथा सुखद होइन, शोकान्त भयो। करिब १४ वर्षअघि लक्ष्मणले रुबिलाई घरबाट भगाएर भारत लगेका थिए। त्यतिवेला रुबिको उमेर मात्र १४…

0Shares
Read More
आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

शवको हड्डी किनबेच प्रकरण : पक्राउ परेका सर्लाहीका पुरुष धरौटीमा छुटे

लालबन्दी : काठमाडौँ जिल्ला अदालतले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । सर्लाही लालबन्दी-२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको…

0Shares
Read More

रौतहटबाट चोरी भएको ट्याक्टर सर्लाहीमा भेटियो

हरिपुर्वा : रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ। प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा रहेको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे…

0Shares
Read More

पहिरोले बीपी राजमार्ग अवरुद्ध

खुर्कोट : पहिरोले बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिकाका दुई ठाउँमा गएराति सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो। रोशी गाउँपालिका वडा नम्बर–९ को बिरुवा डाँडा र १२ नम्बर वडाको माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी…

0Shares
Read More

अधुराे प्रेमले निम्त्याएकाे दुर्दान्त घटना

रौतहट : रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ का लक्ष्मण पासवान र सोही नगरपालिका २ नम्वरकी रूबीकुमारी साह स्थानीय विद्यालयको १० कक्षामा पढ्दापढ्दै गहिराे प्रेममा परे । उनीहरू एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे । स्कुले जीवन सकिएपछि उनीहरू बिहे गर्ने निधो गरे । तर, उनीहरूको बिहेको बाधक बन्यो रूबीको परिवार । दुई परिवारबीच धनी…

0Shares
Read More

२०८२ भदौ १२ गते बिहिबारको राशिफल

२०७९ साल भदौ १२ गते बिहिबारको दिन १२ राशिका जातकका लागि मिश्रित फल ल्याएको छ। केही राशिले धनलाभ, शिक्षा र पारिवारिक सुख प्राप्त गर्नेछन् भने केहीले अपमान, खर्च र स्वास्थ्य समस्यासँग जुध्नु पर्नेछ। ग्रह–नक्षत्रको प्रभावले दिन कसरी बित्छ भन्ने प्रष्ट मार्गदर्शन ज्योतिषीय राशिफलले दिएको छ।

0Shares
Read More

रुबी हत्याका आरोपी पासवानको उपचारका क्रममा मृत्यु

लालबन्दी : रौतहटको रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार उनले आत्मदाहको प्रयास गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। सोही क्रममा उनको मृत्यु भएको हो। पासवानले रुबी साहको हत्या आफैंले गरेको प्रहरीसँग…

0Shares
Read More

आफू सरकारमा हुँदा रकम निकासा नगर्ने नेताहरु नै उखु किसानको आन्दोलनमा

गोडैता : उखु किसानहरू आन्दोलनमा उत्रिएपछि किसानको पक्षमा काम नगरेका नेताहरू पनि माइतीघर मण्डलामा आएर ऐक्यबद्धता देखाउन थालेका छन्। सरकारले दिनुपर्ने अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि विभिन्न माग राख्दै उखुकिसानहरू ४ दिनदेखि मण्डलामा आन्दोलनरत छन्। सरकारले आफ्नो माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन्। यसरी उखु किसानहरूको…

0Shares
Read More

रुबी हत्याकाण्डका अभियुक्तले गरे आत्मदाह प्रयास

रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको…

0Shares
Read More

बारामा शिक्षक कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

बारा : शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले बताए । शिक्षक…

0Shares
Read More