नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटघाट
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटघाट
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटघाट
सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा एक सय ६१ घर जले भने करोडौँको धनमाल जलेर नोक्सान
धनुषाबाट खैरो हिरोइनसहित बर्दिबासका २ जना पक्राउ
नेकपा एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन आजबाट मलगंवामा सुरु
काठमाडौं । माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएपिछ सो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको हो ।
माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।
अधिकार माग्दै अपांगता भएका व्यक्तिहरु प्रदर्शनमा [तस्बिरहरु]
चन्द्रागिरि नगरमा नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने