नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक घाइते
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएको छ ।मर्निङवाक गर्दै गर्दा उक्त व्यक्तिलाई बाघले आक्रमण गरेको हो।
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएको छ ।मर्निङवाक गर्दै गर्दा उक्त व्यक्तिलाई बाघले आक्रमण गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि अंग्रेजीमा उच्च अनुत्तीर्ण दर देखिएको छ। पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गरिनेछ।
आज २०८१ साल साउन २० गते आइतबार, भोटो जात्रा, गोरखकाली पूजा, र विश्व हेपाटाइटिस दिवसको अवसरमा सूर्यदेवको पूजा गरेर कुण्डलीमा भएका दोष नाश गरौँ। आइतबारको दिन विशेष गरी सूर्यदेवको पूजा गर्ने मान्यता छ। पूजा विधिमा सूर्यदेवलाई जल चढाउने, मन्त्र जप गर्ने, र विशेष मिष्ठान्न चढाउने प्रथा रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले कलाले मात्र नभएर अन्य कार्यमार्फत पनि समाजको समस्या चिन्न सक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा शनिबार स्वराङ्कन गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।
Kathmandu, Aug 3: Prime Minister KP Sharma Oli has extended heartfelt congratulations to the Nepali women’s volleyball team for their historic victory against India in the CAVA Women’s Volleyball Nations League. In a thrilling match held in the capital city, the Nepali team triumphed over India for the first time in this prestigious competition. The…
Kathmandu, Aug 3: Nepal defeated India in the CAVA Women’s Volleyball Nations League, the first of its defeat to India by Nepali women’s team. To register the historic victory, Nepal defeated India by 3-2 in the match held at the National Sports Council Covered Hall in Tripureshwor. Nepal won the first set by 25-18, third…
काठमाण्डौः बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी हालसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते…
Kathmandu, Aug 3: Deputy Prime Minister and Minister for Urban Development, Prakash Man Singh, has said the two major parties in the parliament – NC and UML- formed the present government for the sake of political stability. During a programme organized by the NC constituency no-1 of Kathmandu, DPM Singh argued that big political parties…
काठमाडौँः आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् । त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस…
काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा आलुको ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सुरु गरिएको छ। काभ्रेको आलु सुपर जोनका रूपमा चिनाउँदै गुणस्तरीय आलुको प्रचारप्रसार गरिएको छ।