वीरगञ्ज हुँदै आयात गरिने एलपिजी ग्यास र हवाई इन्धनमा आयात घट्यो
यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ।गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट
यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ।गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट
काठमाण्डौः नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका…
जनकपुरधामः स्वर्गीय शास्त्रीय संगीतका गुरु गुरुदेव कामतलाई किन पारिश्रमिक नदिएको भन्दै मधेश प्रज्ञा प्रतिष्ठानसँग जवाफ माग गरेको छ। कामतलाई किन ज्याला नदिएको भन्दै मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको हो। उक्त जवाफ साउन २२ गतेभित्र पेश गर्न मन्त्रालयले भनेको छ। प्रतिष्ठानको क्यालेण्डरमा पनि स्व कामतले गरेको प्रस्तुतिको फोटो र भिडियोसमेत देखाइएको…
Kathmandu, Aug 4: President Ramchandra Paudel on Sunday observed the Bhotojatra festival, a ritualistic festival dedicated to the Rato Machchhindranath, the deity of rain and bountiful harvest. The President attended the Bhotojatra festival at Jawalakhel today and observed the ritual of displaying the Bhoto (the jewel-studded mythical vest believed to belong to the deity). Vice-President Ramsahay…
काठमाण्डौंः बिमा रकम दाबी गर्न पोखराको लेकसाइडमा रहेको आफ्नै पसल (सपिङ सेन्टर) मा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ नारेश्वरचोकमा साउन १६ को बिहान आफ्नै पसलमा आगजनी गर्ने ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी बिरौटाका ४३ वर्षीय पवन नेपाल शनिबार पक्राउ परेका हुन् । स्थानीय थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले…
काठमाडौं, २० साउन । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको भएको छ । घाँटीमा सलले कसेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ओखलढुंगाकै २४ वर्षीय उषा नेपाली र २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको छ । उषा र मृतक प्रेम एक…
काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने…
काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक विभागले शनिबारदेखि ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आज निर्देशन मन्तव्य राख्नुहुँदै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिनुभएको…
काठमाण्डौः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ । आज भैसेपाटीस्थित मन्त्री निवासमा रासससँग कुरा गर्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पार्नुभएको हो । “अहिलेको व्यवस्थामा बन्नसक्ने…
काठमाण्डौंः नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागुऔषध गाँजा छ ग्राम र नियन्त्रित लागुऔषध ट्रमाडोल ५८ क्याप्सुलसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौँ–चन्द्रागिरि नगरपालिका–१ बस्ने २३ वर्षीय…