निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्तयोगदान रहेको चलचित्र "ममी" को छायांकन सुरु

निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको चलचित्र “ममी” को छायांकन सुरु

२५ ब्यानरले निर्माण गरिरहेको हरर जनराको चलचित्र “ममी” को छायांकन राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा सुरु गरिएको छ। प्रियंका कार्की, सुलक्षण भारती, र दीया मास्के मुख्य भूमिकामा रहेको यस चलचित्रको छायांकन ३० दिनमा पहिलो चरण पूरा गर्ने र दोस्रो चरण तिहारपछि गर्ने योजना छ।

0Shares
Read More
सोल्टी बजारमा ५१ औं इन्द्र जात्रा मेला महोत्सव सुरु (फोटो फिचर सहित)

सोल्टी बजारमा ५१ औं इन्द्र जात्रा मेला महोत्सव सुरु (फोटो फिचर सहित)

सर्लाही जिल्लाको बागमती नगरपालिकास्थित सोल्टी बजारमा ५१ औं वार्षिकोत्सवको इन्द्र जात्रा मेला महोत्सव आज मिति २०८१ साल असोज १ गते मङ्गलवारबाट सुरु भएको छ।

0Shares
Read More
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै :सभामुख देवराज घिमिरे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै :सभामुख देवराज घिमिरे

सभामुख देवराज घिमिरे ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

0Shares
Read More
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली सँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

0Shares
Read More
काठमाडौंसहित पाँच जिल्लाका सिडिओ हेरफेर

काठमाडौंसहित पाँच जिल्लाका सिडिओ हेरफेर

गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी ९ सिडिओको हेरफेर गरेको छ । मंगलबार साँझ गृहले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सिडिओ हेरफेर गरेका हो ।

0Shares
Read More
सोल्टी बजारमा ५१ औं इन्द्र जात्रा मेला महोत्सव सुरु हुँदै

सोल्टी बजारमा ५१ औं इन्द्र जात्रा मेला महोत्सव सुरु हुँदै

सोल्टी बजारमा ५१ औं इन्द्र जात्रा मेला महोत्सव २०८१ असोज १ गतेबाट सुरु हुँदैछ। महोत्सवमा सांस्कृतिक, खेलकुद, र मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन्, जसले ऐतिहासिक संस्कृतिको जर्गेना र सोल्टी बजारको विकासमा योगदान पुर्याउनेछ।

0Shares
Read More
नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो ।

0Shares
Read More
मधेश आन्दोलनका उपलब्धि रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

मधेश आन्दोलनका उपलब्धि रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

मधेश आन्दोलनका उपलब्धि रक्षा गर्न सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

0Shares
Read More
सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

सिंहदरबारमा कार्यालय समयमा सेयर कारोबारमा प्रतिबन्ध

सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा सेवामा अवरोध भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको छ। अनुसन्धानपछि कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहित गर्न निर्देशन दिने योजना बनाइएको छ।

0Shares
Read More