३१ वर्षपछि कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो
अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
दिनभरि पानीमा भिज्दै निरन्तर खटिरहनु भएका सुरक्षाकर्मी र सेवामा रहेका कर्मचारीहरू हाम्रो सुरक्षाका लागि अविरल काम गरिरहनुभएको छ। उनीहरूको सम्मान गर्दै, हामीले पनि नियमहरूको पालना गरेर उनीहरूको जिम्मेवारीलाई सहज बनाउन सक्नु पर्छ।
अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।
चितवनको मुग्लिन–कुरिनटार सडकखण्डमा खसेको सानो पहिरो ट्रक चालक र सहचालकहरुले आफैं पन्छाएर यातायात पुन: संचालन गरेका छन्।
सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार
पाँचपोखरीमा पहिलो पटक महिला म्याराथन र मास ट्रेकिङ कार्यक्रम कात्तिक २ गते आयोजना हुने भएको छ। म्याराथनमा प्रथम स्थान प्राप्त गर्नेलाई नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
रौतहटको जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जर्मनीका नागरिक फकरुदिन अली अहमद शेखलाई गैर आवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ।
जाँदै गरेको बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु, ४ जना गम्भीर
साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक