उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, सहचालक गम्भीर घाइते
उदयपुरगढी गाउँपालिकामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। मृतक टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै ज्यान गएको हो।
उदयपुरगढी गाउँपालिकामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। मृतक टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै ज्यान गएको हो।
नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले ‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा कार्यक्रम सुरु गर्दै उत्पादनदेखि नीति सुधारसम्म गहिरो छलफल गरेको छ।
मोहम्मद सिराजको ५ विकेटसहित भारतले इंग्ल्याण्डलाई पाँचौं टेस्टमा ६ रनले पराजित गर्दै शृंखला २–२ को बराबरीमा टुङ्ग्याएको छ।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले एमालेको समर्थनसहित दाबी पेश गरेका छन्।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश सीमा पुनरावलोकन गर्ने तयारी गरेको छ। यसले सेयरधनीलाई नगद लाभांश पाउने सम्भावना बढाएको छ।,
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५’ सम्पन्न भएको छ। कार्यक्रममा सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिइयो।
कुलिङ पिरियड सम्बन्धी विवादमा प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम लगायत उच्च अधिकारीहरूलाई बयानमा हस्ताक्षर गर्न रोक्न मुख्य सचिव एकनारायण अर्यालले निर्देशन दिएको संसदीय छानबिन समितिको निष्कर्ष छ।
दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै सरकार भदौ अन्तिम साताबाट सुपथ मूल्य पसल सञ्चालनको तयारीमा जुटेको छ। यसमार्फत उपभोक्तालाई नुन, चिनी, घ्यू, चामल, खसीबोका लगायत सामग्रीमा छुट दिइनेछ।
नेपाल राष्ट्र बैंकले आइतबार साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको बिक्री दर १४०.३७ रुपैयाँ तोकिएको छ भने भारतीय रुपैयाँ सयको १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मतका कारण साउन २१ देखि २४ गतेसम्म दुई पांग्रे बाहेक अन्य सवारी आवागमन बन्द गरिने भएको छ।