इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ । काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ…

0Shares
Read More

पर्वतारोही पाण्डेले गरे इण्डोनेसियाली हिमालको आरोहण

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियाको काष्ट्रेन्ज पिरामिड हिमाल आरोहण गरेका छन्। पाण्डेले सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राखेका छन्। उनले आरोहण क्रममा जलवायु परिवर्तन विषयमा सरकारी निकाय र स्थानीयहरुसँग छलफल गरेको बताए। २ भदौ, काठमाडौं ।  नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियामा…

0Shares
Read More

सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढ्यो, नाघ्यो १ अर्ब

News Summary Generated by OK AI. Editorially reviewed. सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.७ गुणा बढी हो। कम्पनीको बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ र भारतमा पनि सिमेन्ट निर्यात भइरहेको छ। कम्पनीको चुक्ता…

0Shares
Read More

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

२ भदौ, चितवन । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल  गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका…

0Shares
Read More
समाजवादी युवा संघमा समानान्तर कमिटी घोषणा

समाजवादी युवा संघमा समानान्तर कमिटी घोषणा

सिके राउतको जनमत पार्टीमा नातावाद, गुटबन्दी र नेतामाथि कारबाहीका कारण आन्तरिक असन्तोष तीव्र बनेको छ ।

0Shares
Read More

राष्ट्रपति पौडेल र भारतीय विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्दै भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाल–भारतको विशिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares
Read More
चार संसदीय समितिको बैठक आज बस्दै

चार संसदीय समितिको बैठक आज बस्दै

२१ साउनमा चार वटा संसदीय समितिको बैठक बस्दैछन्। बैठकमा लुम्बिनी विकास, भूमिसम्बन्धी ऐन, जलस्रोत विधेयक र राष्ट्रिय निकुञ्जसम्बन्धी विषयमा छलफल हुनेछ।

0Shares
Read More
चक्रे मिलन फेरि पक्राउ: समाजसेवीको मुखौटा पछाडि गुण्डागर्दीको आरोपमा

चक्रे मिलन फेरि पक्राउ: समाजसेवीको मुखौटा पछाडि गुण्डागर्दीको आरोपमा

धार्मिक र समाजसेवी गतिविधिका आवरणमा टिकटकमार्फत युवाको जमात बटुलेर गुण्डागर्दी फैलाएको आरोपमा चक्रे मिलन उर्फ मिलन गुरुङ फेरि प्रहरी हिरासतमा परेका छन्। प्रहरीका अनुसार समाजमा त्रास फैलाउने उद्देश्यले उनले युवाहरूलाई प्रयोग गरिरहेका थिए।

0Shares
Read More
दुर्गा प्रसाईं धरौटीमा रिहा, पाटन उच्च अदालतको आदेश

दुर्गा प्रसाईं धरौटीमा रिहा, पाटन उच्च अदालतको आदेश

उच्च अदालत पाटनको आदेशपछि दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट धरौटीमा रिहा भएका छन्। बैंकिङ कसुर र हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा उनी धरौटीमा छुटेका हुन्।

0Shares
Read More