प्रधानमन्त्री दाहालले मुलुकमा राजनीतिक स्थायित्व दिन सक्दैनन्ः सांसद रिजाल

नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कामय गर्न नसक्ने बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको आफ्नै जिद्दीपनाका कारण पटकपटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए। उनले प्रधानमन्त्री दाहाल जनमत विपरित सरकारमा गएकाले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकासको कामले गति लिन…

0Shares
Read More

देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर  ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना…

0Shares
Read More

अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान बनाउने मौद्रिक नीति आउने आशामा निजी क्षेत्र

कोभिड महामारी लगायत अन्तर्राष्ट्रिय घटनाक्रमका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ। अर्थतन्त्रका वाह्य सूचकहरू सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र भने सङ्कुचनमा देखिन्छ। अर्थतन्त्रमा देखिएको शिथिलता र संकुचनको कारण उद्योग व्यवसायमा ह्रास आएको छ। उद्योग व्यवसायमा आएको ह्रास कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन। बजारमा मागको कमी हुँदा उद्योग धन्दाहरू ३० देखि ४० प्रतिशत भन्दा बढी क्षमतामा…

0Shares
Read More

निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै पूर्व प्रधानमन्त्री सुनकले मागे माफी

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्। गत साता भएको निर्वाचनमा सुनकको कन्जरभेटिभ पार्टी नराम्रोसँग पराजित भएपछि हारको जिम्मेवारी लिँदै उनले माफी मागेका हुन्। उनले संसदका पूर्व सांसदहरूलाई फोन गरेर निर्वाचनको नतिजाबारे कुराकानी गर्दै माफी मागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि सुनकले गत शुक्रवार पनि आफ्नो विदाई भाषणको…

0Shares
Read More

मधेशसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध –

बलरा : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुई स्थानमा…

0Shares
Read More
टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू

टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू

लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी र टीकापुर नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। भजनी नगरपालिकामा तीन सय १३ परिवार र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। यी परिवारहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्। त्यसैले भजनी र टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू तल निम्न उल्लेखित छ।

0Shares
Read More
संसद बैठक ११ बजे बस्दै:प्रधानमन्त्रीको थारु आयोगको प्रतिवेदन पेश गर्ने

संसद बैठक ११ बजे बस्दै:प्रधानमन्त्रीले थारु आयोगको प्रतिवेदन पेश गर्ने

प्रतिनिधि सभाको संसद बैठक ११ बजे बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८० अषाढ पेश गर्नेछन्।

0Shares
Read More

बागमती नदी किनारमा पुरुषको शव फेला –

चन्द्रपुर : रौतहटको बागमती नदीतर्फ किनारमा एक जनाको शव फेला परेको छ। माधव नारायण नगरपालिका-९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको हो। सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ। त्यस्तै यमुनामाई गाउँपालिका-४ स्थित साँझ खोला…

0Shares
Read More

अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै सुचारु हुन सकेको छैन। जसका कारण २ सय बढी यात्रु तथा मालवाहक गाडी अलपत्र परेका छन्। तीन दिनदेखि अवरुद्ध रहेको राजमार्गको विभिन्न ६ स्थान र करिडोरको ३ स्थानमा पहिरो खसेर पूर्ण रूपले बन्द भएको हो। कर्णाली करिडोरको भुराबगर, भात्तडी लगायतका ठाउँको पहिरो हटाइए पनि रेगिंल भीरको पहिरो हटाउन…

0Shares
Read More
सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

0Shares
Read More