ना.६ ख ३५०१ नम्बरको रातो , कालो रङ्ग भएको बाटोको साइडमा ल रोकिराखेको ट्रकमा, पुर्णीमा मेला हेरेर फर्केको मोटरसाइकल ले ठक्कर दिदा दुर्घटनामा भएको छ।
चालकले उक्त ट्रकमा ठक्कर दिदा चालक सहित मोटरसाइकलमा सवार २ जना घाईते भएका छन । उनिहरु बरहथवा नगरपालिकाको स्थानीय बासिन्दा रहेको जानकारी आएको छ भने अवस्था सामान्य रहेको छ । यो घटना सोल्टी बजार चौक बाट १०० मि उत्तरमा भएको छ।
दुर्घटनामा सम्मेलित २ जनाको अवस्था सामान्य रहेतापनी उनिहरुलाइ सामान्य चेकजाँचको लागि हस्पिटल पठाइएको छ।



